कांग्रेस केन्द्रीय समितिको बैठकपछि मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । पार्टीभित्र मन्त्री छनोटमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति देउवाले शनिबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । समाचारस्रोतका अनुसार शनिबारको केन्द्रीय समिति बैठकले मन्त्री छनोट गर्ने जिम्मा पार्टी सभापति, वरिष्ठ नेता रामचन्द्र … Continue reading कांग्रेस केन्द्रीय समितिको बैठकपछि मन्त्रिपरिषद् विस्तार